सरकारलाई एमाले सांसद राईले भने- देश चलाउने हिम्मत हामीसँग छ, दिनुस् (भिडिओ)
nepalpress.com · Tue May 19 08:25:40 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा बैठकमा बैठकमा बोल्दै अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न नसकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)