आगलागीमा परी पाँचथरमा २ जनाको मृत्यु, दुई घाइते
ekantipur.com · Wed Jan 04 01:12:18 GMT 2023
पाँचथर — घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका ८ का २ जनाको मृत्यु भएको छ । स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)