मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज जनैपूर्णिमा तथा रक्षा बन्धन, यस्तो छ शास्त्रीय एवं वैज्ञानिक महत्व

news24nepal.tv · Sat Aug 21 23:55:11 GMT 2021

काठमाडाैं । आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । साथै आजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ ।

यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ । नेवार समुदायमा ‘क्वाँटी’ खाने चलन समेत रहेकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)