देउवालाई विश्वासको मत- ‘लोकतन्त्रको विजय भयो’
lokaantar.com · Sun Jul 18 17:53:45 GMT 2021
सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । उनले भने, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)