पुटिनका आलोचक नाभाल्नी बिस्तारै मर्दै छन् : एम्नेस्टी
nepallive.com · Wed Apr 07 17:34:00 GMT 2021
लण्डन- मानवअधिकार समूह एम्नेस्टी इन्टरनेसनल ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रमुख आलोचक एलेक्सी नाभाल्नी मृत्युको मुखमा पुगेको बताएको छ। उनलाई कारागारमा अत्यधिक यातना दिइने गरेको उक्त समूहको दाबी छ।
गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका नाभाल्नीलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो। उनलाई मस्कोदेखि करिब २०० किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक कारागारमा राखिएको बताइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)