एम्बुलेन्स र सेनाको ट्रक बाढी तर्न सकेनन्, संक्रमित दम्पती अस्पताल जान पाएनन्
thahakhabar.com
गुल्मी : मालिका गाउँपालिका वडा नम्वर ७ का संक्रमित दम्पतीलाई मंगलबार उच्च ज्वरो र खोकीले सतायो।
उनीहरूलाई घमिर स्वास्थ्य चौकीको एम्बुलेन्समार्फत साँझ उपचारका लागि तम्घास ल्याइँदै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)