मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरहरा पुनर्निर्माण अन्तिम चरणमा (तस्बिरसहित)

baahrakhari.com · Thu Apr 08 00:34:00 GMT 2021

काठमाडौं । निर्माणाधीन धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्‍न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।

कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)