गाँजासहित दुई जना पक्राउ
canadanepal.com · Tue May 19 08:27:52 GMT 2026

काठमाडौँ -प्रहरीले प्रतिबन्धित लागूऔषध ६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थाई प्रहरी पोष्ट नेपालटार उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका वडा ४ तितिरेबोट स्थितबाट ६ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)