दक्षिण कोरियाको शानदार पुनरागमन, चेक गणतन्त्रविरुद्ध २-१ को अग्रता
hamrakura.com · Fri Jun 12 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रविरुद्ध २-१ को अग्रता बनाएको छ।
एक गोलले पछि परेको अवस्थामा दक्षिण कोरियाका ओह ह्योन-ग्युले खेलको ८०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)