शिक्षालाई प्रविधिसँग जोड्न पाँचपोखरीमा सिकाइ मेला
annapurnapost.com · Fri Feb 16 16:14:37 GMT 2024
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा रहेको भीम विद्याश्रम माध्यमिक विद्यालयमा पाँचपोखरी सिकाइ मेला सञ्चालन गरिएको छ।
गाउँपालिकाका विद्यालयहरूको सहकार्यमा भएको कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना तथा भिम विद्याश्रम माध्यमिक विद्यालय, पालिकाका सबै विद्यालयहरू र विभिन्न गैरसरकारी संस्थाको आयोजनामा मेला गरिएको मेलामा २३ वटा विद्यालयले स्टल राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)