श्रीलङ्का टापुमा कटान तीव्र
gorkhapatraonline.com · Tue Aug 15 06:23:44 GMT 2023
वराहक्षेत्र (सुनसरी), साउन ३० गते ।
सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेपछि कोशीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)