अफगानिस्तान: सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ - तालिबान
bbc.com · Mon Jul 05 00:55:20 GMT 2021
आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बीबीसीलाई बताएको छ।
कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ मूलतः अमेरिकी फौज सहित १,००० विदेशी सेना त्यहीँ बस्न सक्ने विवरणकाबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)