संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवश्यक छ : मन्त्री चौधरी
ratopati.com
सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए ।
एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । एमाले अध्यक्ष केपी ओली घमण्ड र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)