मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालयको कम्प्युटर र ल्यापटप चोरी गर्ने पक्राउ

ekagaj.com · Tue Jul 13 23:54:35 GMT 2021

मुसिकोट : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ स्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेका कम्प्युटर चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

गत आइतबार राती विद्यालयबाट एक थान डेस्कटप कम्प्युटर सेट र ल्यापटप चोरी भएका थिए । चोरी भएको २४ घण्टा नबित्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक जनालाई चोरी कार्यमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)