ओखलढुंगाको लिखुमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको निधन
reportersnepal.com · Thu Jun 29 16:50:28 GMT 2023
काठमाडौं, १४ असार । ओखलढुंगाको लिखुमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको निधन भएको छ । आज (बिहीबार) अपरान्ह गैरा वरपिपलमा ट्याक्टर दुर्घटना हुँदा १८ बर्षीय अप्सरा खड्काको निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)