क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
ratopati.com · Fri Jul 03 13:46:12 GMT 2026

फाइनल खेलको झल्को दिएको रोमाञ्चक खेलमा क्रोएसियाले मन जित्यो, पोर्चुगलले खेल जित्यो । लुका मड्रिचको अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइले माहोल भावुक बन्यो । क्रिस्टियानो रोनाल्डोले फेरि दुई रेकर्ड बनाए । उता स्पेनले अस्ट्रियाविरुद्ध सनसनी नै मच्चायो । अफ्रिकी टिम अल्जेरिया युरोपेली टिम स्वीट्जरल्यान्डसँग स्तब्ध बन्न पुग्यो । पछिल्ला तीन नकआउट खेलमा एकसाथ धेरै कुरा भए । अब हुने खेलमा अर्जेन्टिनालाई काबो भर्डेले रोक्न सक्ला ? भिडियोमा हेर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)