अध्यक्ष ली आज आउनुहुँदै
gorkhapatraonline.com · Mon Sep 12 00:45:19 GMT 2022
काठमाडौँ, भदौ २७ गते ।
छिमेकी मुलुक चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)