मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

kalakarmi.com · Sun Sep 05 00:48:24 GMT 2021

झापा– नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)