एसीसी इमर्जिङ कप: हङकङमा पाकिस्तानको सामना गर्दै नेपाल
nepallive.com · Tue Jun 13 00:32:00 GMT 2023
काठमाडौं – एसीसी इमर्जिङ कप महिला क्रिकेटमा आज (मंगलबार) नेपालले पाकिस्तानको सामना गर्दै छ। नेपालसँग पाकिस्तानको ‘ए’ टिमले प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाली समयानुसार बिहान करिब पौने ७ बजेदेखि हङकङको मिसन रोडकमा खेल सुरु हुने छ। बलियो पाकिस्तानी टोलीको नेतृत्व फातिमाना सानाले गरेकी छन्। फातिमा पाकिस्तानकी प्रमुख बलर हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)