मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

lokaantar.com · Fri Dec 01 00:09:43 GMT 2023

विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्यले विद्यार्थीको घरघरमा जाने अभियान सुरु गरेका छन् । नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिकस्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो ।

दसैँ–तिहारलगायत अन्य विभिन्न खाले बिदाको समयलाई सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घरघरमा पुगेर घरदैलो अभियानको सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)