वैशाख ३ गते काठमाडौं आउँदैछन् सलमान खान
ukeraa.com · Wed Feb 16 22:45:56 GMT 2022
काठमाडौंः बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने एक साङ्गीतिक कार्यक्रममा सलमान सहभागी हुने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)