हरि र नीराजनको कीर्तिमान बराबरी गर्दै अञ्जन बने सर्वाधिक गोलकर्ता
lokaantar.com · Fri Oct 13 00:19:42 GMT 2023
स्ट्राइकर अञ्जन विष्ट नेपाली राष्ट्रिय फूटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् ।
बिहीवार साँझ विश्वकप छनोटको खेलमा लाओसविरुद्ध गोल गर्दै अञ्जनले पूर्वकप्तान हरि खड्का र नीराजन रायमाझीको कीर्तिमान बराबरी गर्दै र्वाधिक गोलकर्ता बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)