मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्रोएसियाले २४ जना रुसी कूटनीतिज्ञ तथा कर्मचारीलाई भन्योः हाम्रो देश छाड

nepalkhabar.com · Tue Apr 12 00:02:47 GMT 2022

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई तत्काल देश छाड्न आदेश दिएको छ।

रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरुले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरुलाई देश छाड्न आदेश दिएको हो। युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरुलाई देश निकाला गर्दै आएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)