मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्जबाट गुणस्तरहीन मोबिलसहित दुई जना पक्राउ

deshsanchar.com · Tue Jan 24 17:08:36 GMT 2023

वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट गुणस्तरहीन मोबिलसहित दुई जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयामा रहेको समसुन ट्रेडर्सका सञ्चालक शेष आविद अली र वीरगञ्ज–१७ अलौ बस्ने शेष कौशललाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)