‘स्मार्ट शौचालय’का अभियन्ताको निधन
gorkhapatraonline.com · Sun Sep 18 00:52:27 GMT 2022
काठमाडौँ, असोज २ गते ।
स्मार्ट शौचालय र सरसफाइ अभियन्ता प्रकाश अमात्यको निधन भएको छ। हृदयाघातको समस्यापछि उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अमात्यको उपचारकै क्रममा ४९ वर्षको उमेरमा शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)