हाप्किडोको सेमिनार सुरु
neplays.com
लुम्बिनी प्रदेश हाप्किडो संघको आयोजनामा आइतबारदेखि राप्ती गाउँपालिका मसुरीया दाङमा लुम्बिनी प्रदेश स्तरीय हाप्किडो लिडरसिप, प्रशिक्षक तथा रेफ्री सेमिनार–२०८० सुरू भएको छ ।
लुम्बिनी प्रदेश हाप्किडो संघका अध्यक्ष टेकराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री माननीय धनबहादुर मास्की मगरको प्रमुख आतिथ्यता एवम् नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरको विशिष्ट आतिथ्यतामा सेमिनार सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)