मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोसोउको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

farakdhar.com · Wed Oct 05 01:34:13 GMT 2022

भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा ऊ ‘क्लिन स्विप’ हुनबाट जोगिएको छ ।

दक्षिण अफ्रिका पहिलो र दोस्रो खेलमा क्रमशः आठ विकेट र १६ रनले पराजित भएको थियो । तेस्रो खेल गुमाए पनि भारतले सिरिज २–१ ले आफ्नो पक्षमा पार्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)