कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित
Ujyaaloonline.com · Sat Dec 18 00:53:53 GMT 2021
काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ ।
प्रदेश-२ को महिलातर्फको केन्द्रीय सदस्यमा यादव निर्वाचित हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)