मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँट टुंगिएला ?

lokaantar.com · Sat Sep 10 01:10:22 GMT 2022

सत्ता गठबन्धनको बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता देखाउँदै शनिबारका लागि सारिएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । अब कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरुले टुंगो लगाउने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)