नेपाल लाइभ समाचार [२०७९ असोज ६]
nepallive.com · Thu Sep 22 17:48:00 GMT 2022
१. काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, २२ जना घाइते, रुकुम पूर्वमा पनि बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो । (बस दुर्घटनामा १२ जनाको मृत्यु)
२. सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु महानता हो भन्ने ठानेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, नागरिकताको विषयलाई एमालेविरुद्ध प्रयोग गर्ने हतियार बनाइएको महासचिव शंकर पोखरेलको दाबी। (राष्ट्रपतिको बचाउमा उत्रियो एमाले)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)