मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा

barnanmedia.com · Fri May 16 22:30:52 GMT 2025

जिल्लाको म्याग्दे गाउँपालिका–५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

सङ्घीय सरकारको तीन करोड रूपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)