इरानका सर्वोच्च नेता सम्झौताका लागि तयार भएको ट्रम्पको दाबी, नयाँ हमलाहरू रद्द
onlinekhabar.com · Fri Jun 12 04:12:53 GMT 2026

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईले नयाँ सम्झौतालाई स्वीकृति दिएको दाबी गरेका छन्। यद्यपि, इरानले अहिलेसम्म यस दाबीको आधिकारिक पुष्टि गरेको छैन।
ह्वाइट हाउसमा एक पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘नयाँ सम्झौताअनुसार इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने कुरा स्वीकार गरेको छ र सम्झौता हुनासाथ होर्मुज स्ट्रेट पनि खोलिनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)