दक्षिण कोरियाको सानदार कमब्याक,ओ ह्योनग्युको निर्णायक गोलमा चेक रिपब्लिक स्तब्ध
himalpress.com · Fri Jun 12 04:17:08 GMT 2026
काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध उत्कृष्ट पुनरागमन जित हात पारेको छ।
नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै दक्षिण कोरिया २-१ गोल अन्तरले विजयी बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)