सुस्ता क्षेत्रमा तनाव, भारतीय एसएसबी गस्तीपछि स्थानीयद्वारा प्रतिकार
newsofnepal.com · Fri Jun 12 04:19:08 GMT 2026

नवलपरासी ।
पूर्वी नवलपरासीस्थित सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको छ। नेपाली भूमितर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती बढाएको भन्दै स्थानीय बासिन्दाले आज प्रतिकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)