हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन
khabarhub.com · Fri Jun 12 04:16:19 GMT 2026

सिमकोट – यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ। बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)