मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नाइजेरियामा जिहादी आक्रमण : पाँच सैनिकको मृत्यु

barnanmedia.com · Fri May 16 22:40:44 GMT 2025

क्यामरुनसँग सिमाना जोडिएको उत्तरपूर्वी नाइजेरियाको सैनिक क्याम्पमा भएको जिहादी आक्रमणमा पाँच जना बहुराष्ट्रिय सुरक्षा बलका सैनिकहरूको मृत्यु भएको दुई जना सैनिक अधिकारीहरूले जानकारी दिएका छन् ।

इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका लडाकुहरूले वुल्गो नामक सहरमा रहेको नाइजेरिया र क्यामरुनका सैनिकहरूको संयुक्त क्याम्पमा शुक्रबार बिहान सबेरै हमला गरेका थिए । त्यसपछि सैनिक र लडाकुहरूबीच भीषण भिडन्त भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)