मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टिकटकमा लाइभ स्ट्रिमिङ गर्ने क्रममा गोली हानी हत्या

barnanmedia.com · Fri May 16 22:54:32 GMT 2025

मेक्सिकन इन्फ्लुएन्सर २३ वर्षीया भ्यालेरिया मार्केजलाई टिकटकमा लाइभ स्ट्रिमिङ गर्ने क्रममा गोली हानी हत्या गरिएको छ।

यो हत्याले यो कार्टेल आक्रमण हो वा महिलाविरुद्धको हिंसाको अर्को दु:खद घटना हो भन्ने बहस सुरु भएको छ। मंगलबार मेक्सिकोको मध्यपूर्वी राज्य लिस्कोको एक सहरस्थित ब्युटी सैलुनमा भ्यालेरिया मार्केजलाई गोली हानिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)