मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलः नकआउट चरणको समीकरण पुरा, पहिलो खेलमा नीदरल्याण्ड्स र अमेरिका भिड्दै

kalakarmi.com · Sat Dec 03 00:49:30 GMT 2022

दोहा– शुक्रवार राति समुह चरणका खेलहरु सम्पन्न भएसंगै कतारमा जारी विश्वकप फुटबल-२०२२ को प्रि–क्वाटरफाइनल (अन्तिम १६) को समीकरण पनि पुरा भएको छ ।

योसंगै विश्वकप फुटबल २०२२ को अन्तिम १६ का रोमाञ्चक खेलहरु आज शनिवार रातिदेखि नै प्रारम्भ हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)