युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति
barnanmedia.com · Fri May 16 23:03:14 GMT 2025

युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीचको बैठक टर्कीको इस्तानबुलमा सम्पन्न भएको छ।
बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)