चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु, दुई घाइते
thahakhabar.com
काभ्रे : मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)