मतदाता रिझाउन वितरणमुखी बजेट
onlinekhabar.com · Fri Sep 10 17:11:02 GMT 2021
२५ भदौ, काठमाडौं । सरकारले प्रमुख विपक्षी सांसदहरुको नाराबाजीका बीच चालु आर्थिक वर्ष २०७८/०७९को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गरेको छ ।
वेलमा रोष्टममा उक्लिन खोज्ने एमाले सांसद र रोक्न खटिएका मर्यादापालकबीच धकेलाधकेल चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको संशोधित बजेटले विपन्न वर्ग र व्यवसायिक तप्कालाई बढी रिझाउन खोजेको छ । यसबाट नजिकिँदो चुनावमा राजनीतिक लाभ लिने सरकारी उद्देश्य पनि स्पष्ट हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)