जोमसोम-मुक्तिनाथ-लोमान्थाङ सडक अवरुद्ध
annapurnapost.com · Sat Oct 08 01:27:00 GMT 2022
जोमसोम : बिहीबार राति परेको अविरल वर्षाले जोमसोम–मुक्तिनाथ–लोमान्थाङ सडक शुक्रबार विहानदेखि अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै जोमसोम-मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा सवारी साधन चल्न सकेनन्।
अविरल वर्षाले जोमसोम–मुक्तिनाथ सडकखण्डको पाण्डाखोला, पाक्लिङ पुलको सडक र कागबेनी माथि काभ्रेभीरलगायतका दर्जनौं स्थानमा सडक संरचनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)