मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

barnanmedia.com · Fri May 16 23:30:29 GMT 2025

ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका ७ घर भई ललितपुरको चापागाउँ बस्दै आएका २५ वर्षीय गोरख बहादुर लोप्चनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)