बजेट छलफलमा अर्थमन्त्री नआएपछि रास्वपा सांसद सिंह आक्रोशित
kalakarmi.com · Tue May 19 08:54:24 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रि-बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि-बजेट छलफल भएको देखेको भन्दै सांसद सिंहले आपत्ति जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)