सनलाई सब्स्टिच्युट गरेका ओ ह्युङ क्युले जिताए दक्षिण कोरियालाई
setopati.com · Fri Jun 12 04:22:42 GMT 2026
फिफा विश्वकप-२०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले विजयी सुरूवात गरेको छ।
मेक्सिकोको ग्वाडालजारा रंगशालामा शुक्रबार बिहान भएको समूह 'ए' को दोस्रो खेलमा चेक रिपब्लिकलाई २-० गोलले पराजित गर्दै दक्षिण कोरियाले विजयी सुरूवात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)