मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरो, सधैंको पिरलो

annapurnapost.com · Thu Sep 16 06:34:00 GMT 2021

रामकला खड्का/काठमाडौं, शिव उप्रेती/गोरखा, सन्तोष ढुंगेल/रामेछाप, माया अधिकारी/कुश्मा, बसन्त लिम्बू/ताप्लेजुङ, अनिष विष्ट/संखुवासभा, पदमबहादुर सिंह/बाजुरा, सुन्दरसिंह धामी/दार्चुला, सुवास दर्नाल/सोलुखुम्बु

देशभर यो वर्ष २ सय ५७ वटा पहिरो गएको छ। जसमध्ये सबैभन्दा धेरै पाल्पामा १७, त्यसपछि रोल्पामा १५, कास्की र तनहुँमा १३/१३ वटा छन्। यस्तै, दार्चुलामा १२, नुवाकोटमा १०, पर्वत र बागलुङमा ९/९, मकवानपुर, गुल्मी र बाजुरामा ८/८ वटा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)