विश्वकप फुटबलः उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो
nepalpress.com · Fri Jun 12 04:20:53 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ ।
सुरुमा १ गोलले पछि परेको कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध तुल्यायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)