मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग–२ : सुखद सुरुआतको लक्ष्यमा नेपाल

baahrakhari.com · Thu Feb 15 00:36:23 GMT 2024

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)