‘कर्णाली उत्सव’ किन गरिन्छ ?
ratopati.com · Thu Feb 16 22:35:00 GMT 2023
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा ‘कुडा कर्णालीका’ अर्थात् कर्णाली उत्सवको चौथौँ संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । बुलबुले उद्यानमा आयोजना गर्ने गरिएको उत्सवको चौथो संस्करण शुक्रवार, शनिबार र आइतबार गरी तीन दिन चल्ने छ । उत्सवमा यो पटक विभिन्न १६ वटा विषयगत सत्रहरूका बहस हुनेछ । कर्णालीको समग्र समृद्धिका लागि सार्थक बहस नै ‘कर्णाली उत्सव’ हो ।
कर्णाली उत्सवका मूल आयोजक समितिका संयोजक कमलराज लम्सालले भाषा, साहित्य, संस्कृति र कलामा मात्र सीमित नरही समृद्ध कर्णालीको सार्थक सपनाहरू बारे बहस गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)