गुरुकुल पुनःस्थापना गर्न सञ्चालित धार्मिक महोत्सवमा उठ्यो सवा दुई करोड
dcnepal.com · Wed Dec 14 16:00:45 GMT 2022
बागलुङ । सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ मा रु दुई करोड २५ लाख सहयोग सङ्कलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)